‘७ बजेसम्म आमा ८ बजेदेखि राजदूत ’

काठमाडौँ — २० वर्षअघि ग्य्राजुएसन पढाइ पूरा गरेपछि निकोला पोल्लिट साथीभाइसँगै लन्डनबाट काठमाडौं आएकी थिइन् । नेपालका गाउँघर बुझ्न र प्रकृतिमा रमाउन आएकी उनी सिधै अन्नपूर्णको १७ दिने पदयात्रामा पुगिन् । थोराङ्ला–पास नाघेपछिको दृश्यले उनी मोहित बनिन् । र, साथीभाइबीच आफ्नो चाहना व्यक्त गरिन्, ‘कुनै दिन मौका पाए म फेरि यही भूगोलमा आउनेछु ।’ उनै निकोला अहिले काठमाडौं फर्केकी … Continue reading ‘७ बजेसम्म आमा ८ बजेदेखि राजदूत ’